2026-01-29
2026-01-29
तस्बिर :
आज मिति २०८२।१०।१५ का दिन यातायात पूर्वाधार निर्देशनालय, हेटौडावाट आयोजित प्रादेशिक सडक मार्फत जीविकोपार्जन सिर्जना' विषयक एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव इ. ईश्वर चन्द्र मरहट्टा ज्यूको अध्यक्षता, माननीय मन्त्री डा. दिनेशचन्द्र देवकोटा ज्यूको प्रमुख आतिथ्यता, विभिन्न विषयगत मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न क्षेत्रका विज्ञहरू र पूर्वाधार विकास कार्यालय (IDO) का प्रमुखहरू लगाएयतका बिभिन्न क्षेत्रका महानुभावहरुको उपस्थिति रहेको थियो।