2026-01-26
2026-01-26
तस्बिर :
बागमती प्रदेश सरकारले प्रदेशभित्र निर्माण हुने सबै सार्वजनिक भौतिक संरचनाहरूलाई पूर्ण रूपमा अपाङ्गमैत्री र सबै नागरिकको सहज पहुँचयोग्य बनाउन सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन निर्देशिका बनाउन गठित कार्यदलको पहिलो बैठक यस मन्त्रालयका प्रदेश सचिव इ. ईश्वर चन्द्र मरहट्टा ज्यूको संयोजकत्वमा, माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटा ज्यूको प्रमुख आतिथ्य एवम् प्रदेश सभा सदस्य मा. लक्ष्मी घिमिरे ज्यूको विशेष उपस्थितिमा मिति २०८२।१०।१२ मा सम्पन्न भएको छ।